१२औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्यताका साथ सम्पन्न, विशिष्ट गीतकार यादव खरेललाई दीर्घ साधना सम्मान

१२औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ शुक्रबार काठमाडौंको तिलगंगास्थित बेस्ट वेस्र्टन प्लस होटलमा भव्य रूपमा सम्पन्न भएको छ। संगीतकर्मीहरूका लागि विशेष चासोको विषय बन्ने गरेको यस अवार्ड समारोह म्यूजिक खबर अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री बद्रीप्रसाद पाण्डे प्रमुख अतिथिका रूपमा [...]

Read More