दुर्गेश थापाले आफ्नो र छोराको जन्मदिनको अवसरमा नयाँ गीत सार्वजनिक गरे
लोकप्रिय नेपाली गायक तथा कलाकार दुर्गेश थापाले आफ्नो र छोराको जन्मदिनको विशेष अवसर पारेर नयाँ गीत सार्वजनिक गरेका छन्। उक्त गीतको आधिकारिक प्रिमियर हिजो काठमाडौंको गोङ्गबुमा सम्पन्न भयो। डानिम नेशनको सहयोगमा आयोजित कार्यक्रममा राजधानीका विभिन्न क्षेत्रबाट संगीतप्रेमी, शुभेच्छुक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रिमियर कार्यक्रममा विशेष आकर्षणका रूपमा दुर्गेश [...]
